WELCOME TO THE HOMEOPATHIC WORLD OF NEPAL.THIS SITE GIVES YOU A COMPLETE DETAILS OF HOMEOPATHY IN NEPAL







Tuesday, April 13, 2010

more photos of the program on Hahnemann's Birthday

News paper published on Hahnemann's Birthday

A News paper was published on the 255th Birthday anniversary of Dr. Samuel hahnemann here in Nepal.
In a program, where minister for health and population was a chief guest, the news paper published by All nepal Homeopathic Association and edited by Dr. Sushil Devkota was inagurated by the chief guest along with other eminenet homepaths of Nepal.
Tallking in the program, all the participants expressed their common view to promote homepathy in Nepal.

More news in Nepali :

होमियोप्याथीका प्रवर्तक डा. स्यामुयल हानेमानको २५५ आैं जन्म जयन्ती मनाउन भेला भएका होमियोप्याथिक चिकित्सकहरु यसको विकास, विस्तार तथा यसको बारेमा जनचेतना अभिव ृद्धि गर्न एकमत भएका छन्‍ । जन्म जयन्ती मनाउन ललितपुरको हरिहर भवनमा रहेको नेपालको एकमात्र सरकारी स्तरको होमियोप्याथिक अस्पताल, पशुपती होमियोप्याथिक चिकित्सालयमा भेला भएका चिकित्साकर्मीहरुले एेक्यबद्धता प्रस्तुत गरेका हुन्‍ । उनीहरुले यसको निम्ति जन चेतना अभिव ृद्धि गनर्ु पनर्े आवश्यत्तmा तड्‍कारो रुपमा रहेको बताए र यसैको पहिलो कदम स्वरुप अखिल नेपाल होमियोप्याथिक एसोसिएसन माफत प्रकाशित तथा डा. सुशिल देवकोटाबाट सम्पादित होमियोप्याथी सम्बन्धी पत्रिका होमियोप्याथी टुडेको विमोचन समेत गरियो । होमियोप्याथिक चिकित्सकहरुको सो एेक्यबद्धतालार्इ माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री खड्‍ग बहादुर बस्यालको पनि समर्थन रह्‍यो । उहांले आफ्‍नो मन्तव्यमा राज्यमन्त्रीको आफ्‍नै सिमा हुने तर नेपालको परिप्रेक्ष्यमा सस्तो एवं प्रभावकारी ढंगले उपयुत्तm यस चिकित्सा पद्धतीको विकासको निम्ति आफ्‍नो तफबाट गर्न सक्ने सम्पूर्ण्ा सहयोग रहने आश्वासन दिनुभयो । कार्यत्रmमको शुरुवात डा. हानेमानको तस्वीरमा स्वास्थ्य राज्यमन्त्रीको द्धिप प्रज्वलनबाट भएको थियो । तत्‍पश्चात बरिष्ठ होमियोप्याथिक चिकित्सक डा. प्रेमनारायण्ा ७नतसीवास्तवले स्वागत मन्तव्य दिनु भएको थियो । भत्तmपुर होमियोप्याथिक मेडिकल कलेजका भाइस पि्रन्सिपल डा. सुशिल देवकोटाले संचालन गरेको सो कार्यत्रmममा व ृद्ध तर क ृयाशील होमियोप्याथिक चिकित्सक डा. तिलकमान सिंह प्रधानलार्इ कदर पत्र तथा खादा ओढार्इ सम्मान गरिएको थियो । कार्यत्रmमको अर्को चरण्ामा होमियोप्याथी क्ष्ोत्रलार्इ जनस्तरमा लैजाने उद्देश्यका साथ प्रकाशित पत्रिका होमियोप्याथी टुडेको विमोचन माननीय स्वास्थ्य राज्यमन्त्री खड्‍ग बहादुर बस्याल, सम्मानित चिकित्सक डा. तिलकमानसिंह प्रधान, पशुपती चिकित्सालयका प्रमुख डा. शब्वीर खान, बरिष्ठ होमियोप्याथिक चिकित्सक डा. ललित कुमार मि७नतस तथा नेदरल्यान्डबाट सोही कार्यत्रmमको लागि नेपाल आएका डा. हि्‍वब विजटेनवर्गले सामूहिक रुपमा गनर्ु भएको थियो । तत्‍पश्चात विभिन्न होमियोप्याथिक चिकित्सकहरुले आफ्‍नो मन्तव्य राखेका थिए । त्यसरी मन्तव्य व्यत्तm गनर्ेहरुमा भत्तmपुर होमियोप्याथिक मेडिकल कलेजका पि्रन्सिपल डा. अम्विका प्रसाद ज्ञवाली, डा. धर्मनाथ मन्डल, डा. ए.के. सिंह, डा.हि्‍वब विजटेनवर्ग, पूर्व सांसद रामजीवन सिंह आदि रहेका थिए । सो कार्यत्रmममा भत्तmपुर होमियोप्याथिक मेडिकल कलेजमा अध्ययनरत तथा विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलार्इ पुरस्कार पनि वितरण्ा गरिएको थियो भने विराटनगर स्थित नेपाल होमियोप्याथिक मेडिकल कलेजबाट सोही कार्यत्रmममा भाग लिन आएका विद्यार्थीहरुलार्इ सम्मान पनि गरिएको थियो । पशुपती होमियोप्याथिक अस्पतालका प्रमुख तथा अखिल नेपाल होमियोप्याथिक एसोसिएसनका अध्यक्ष्ा डा. शब्बीर खानले होमियोप्याथिमा विगतमा भएका प्रयास, वर्तमान अवस्था र भविष्यमा गरिनुपनर्े कार्यका बारेमा स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्ष्ाण्ा गनर्ु भएको थियो । सो त्रmममा उहांले गाउmंस्तर सम्म सस्तो एवं सुलभ होमियोप्याथी चिकित्सा पद्धतीलार्इ लैजान त्रmमश: शिक्ष्ाण्ा संस्था एवं अस्पतालहरु विकास गनर्ुपनर्े आवश्यत्तmा आैंल्याउनु भयो । यसैगरी प्रमुख अतिथी माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीज्यूले आफूले देशमा विभिन्न उपचार पद्धती रहेको र सबैको आफ्‍नो गुण्ा तथा दोष्ा रहेको थाहा पाएको तथा होमियोप्याथीले सस्तो एवं सरल रुपमा प्रभावकारी रुपमा उपचार गनर्ेमा आफू विश्वस्त रहेको कारण्ा मन्तव्यको त्रmममा विभिन्न होमियोप्याथिक चिकित्सकले एक स्वरमा होमियोप्याथीको विकास विस्तार हुनुपनर्े र सोको निम्ति हरेक किसिमका कार्य गनर्े एेक्यबद्धता देखाएकोमा त्यसमा आफ्‍नो पनि प्रतिबद्धता रहेको बताउनुभयो । करिब २०० बर्ष्ा अघि सन्‍ १७बmउस९६ मा जर्मनीका तत्कालीन एलोप्याथिक चिकित्सक डा. स्यामूयल हानेमानले होमियोप्याथिक चिकित्सा पद्धतीको विकास गरेका हुन्‍, यो अहिले वैकल्पिक भनिने चिकित्सा पद्धती मध्ये विश्वमै सबैभन्दा लोकपि्रय मानिन्छ । वर्तमानमा यसको उपस्थिती छिमेकि मूलुक भारतमा देखिएको छ, जहां ३०० भन्दा बढी होमियोप्याथिक मेडिकल कलेज तथा करिब ८०० को संख्यामा होमियोप्याथिक अस्पतालहरु रहेका छन्‍ ।